आज संसद भवनमा जे देखियो! ( तस्विरमा समाचार )
कपन अनलाइन
काठमाडौँ, बैशाख २७। प्रधानमन्त्रिले बिस्वासको मत लिनको लागि आव्हान गरेको प्रतिनिधिसभाको विशेष अधिवेशन सम्पन्न भएको छ उक्त अधिबेसनमा प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत पुस्ट्याइँका लागि भएको मतदानमा हुन्छ भन्ने पक्षमा ९३ मत मात्रै पाए प्रस्तावको विपक्षमा १२४ मत खसेको थियो ।
सोमबार प्रतिनिधिसभामा भएको मतदानमा २३२ सांसदहरु सहभागी थिए । तीमध्ये १५ सांसदहरु तटस्थ बसेका थिए । एमालेको माधव नेपाल पक्षका सांसद र राप्रपा सांसद राजेन्द्र लिङ्देन पनि अनुपस्थित रहेका थिए । नयाँ बानेश्वरस्थित प्रतिनिधिसभा भवनमा कपन अनलाइनको लागि पत्रकार सरोज बस्नेतले क्यामरामा कैद गरेका तस्बिरहरु:
तपाइँको प्रतिक्रिया ।