संसद अधिवेसन अन्त्य ,प्रधानमन्त्री रास्ट्रपति निवासमा
कपन अनलाइन
काठमाण्डौ ,बैशाख २७।
सरकारले प्रतिनिधिसभा अधिवेशन अन्त्यका लागि राष्ट्रपति सिफारिस गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्य गरेको हो ।
मन्त्रिपरिषद बैठकपछि प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिको कार्यालय शीतल निवास पुगेका छन ।
तपाइँको प्रतिक्रिया ।