बागमती प्रदेसका पुर्व मन्त्रीको समुहले आक्रमण गर्यो : नेकपा एमाले सिन्धुपाल्चोक

बागमती प्रदेसका पुर्व मन्त्रीको समुहले आक्रमण गर्यो : नेकपा एमाले सिन्धुपाल्चोक

कपन अनलाइन

काठमाण्डौ , चैत्र २४।

नेकपा एमाले सिन्धुपाल्चोकले बागमती प्रदेसका पुर्व सामाजिक विकास मन्त्रि युवराज दुलालको समुहले आक्रमण गरेको आरोप लगाएको छ। नेकपा एमाले सिन्धुपाल्चोकका अध्यक्ष बालकृष्ण देउजाले बिज्ञप्ति जारी गर्दै समुदायलाई एम्बुलेन्स हस्तान्तरण गर्नका लागि राजेश्वरी मावीमा आयोजित कार्यक्रममा सो समुहले नेकपा जिल्ला कमिटि सदस्य विष्णुमणि आचार्यलाई आक्रमण गरेको बताएका छन ।

मेलम्ची सामाजिक उत्थान कार्यक्रमका अध्यक्ष समेत रहेका आचार्य संगै कर्मचारी अशोक कोइरालालाई आक्रमण गरिएको भन्दै एमाले सिन्धुपाल्चोकले घटनाको छानविन गरि कारवाहीको माग गरेको छ ।

तपाइँको प्रतिक्रिया ।