प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा बैठक बहिस्कार

प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा बैठक बहिस्कार

कपन अनलाइन

काठमाडौं ,फागुन २३ ।

नेकपा प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा बैठक बहिस्कार गरेको छ।  सभामुख अग्नि प्रसाद सापकोटाले अध्यादेश लगायतका विषय  बैठककाे कार्यसूची तय गरेपछि प्रचण्ड–नेपाल समूहले बैठक बहिस्कार गरेको छ ।

बैठकमा  सांसद भीम रावलले बोल्दा बोल्दै अर्का सांसद खगराज अधिकारीले नियमापत्ती गरेका थिए।रावलले बोल्दा बोल्दै पहिले अध्यादेश ल्याउनुपर्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओली निकट अधिकारीले नियमापत्ती गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।