बुढानिलकण्ठ नगरपालिकाका सहकारी संस्थाहरुलाई जरुरि सुचना

बुढानिलकण्ठ नगरपालिकाका सहकारी संस्थाहरुलाई जरुरि सुचना

कपन अनलाइन

काठमाडौं ,मंसिर १७।

बुढानिलकण्ठ नगरपालिकाका सहकारी संस्थाहरुलाई साधारण सभा सम्पन्न भएको मितिले १५ दिन भित्र विवरण बुझाउन सुचना प्रकासन गर्दै अनुरोध गरेको छ ।

नगरपालिकाले नगर सहकारी ऐन २०७५ को दफा ५२ बमोजिम साधारण सभाको निर्णय तथा लेखा परिक्षण प्रतिवेदन बुझाउनका लागि नगरपालिकाले सहकारी संस्थाहरुलाई आग्रह गरेको छ ।

सुचना :

तपाइँको प्रतिक्रिया ।