Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/12/128550691_2118073664993966_8167132718784990707_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

खोटाङको हलेसी महादेव मन्दिर खुल्यो

कपन अनलाइन

खोटाङ ,मंसिर १७।

खोटाङको हलेसी महादेव मन्दिर दर्शनका लागि खुल्ला गरिएको छ। हलेसी तुवाचुङ्ग नगरपालिकाले सुचना प्रकासित गर्दै मंसिर १६ गते बाट सो मन्दिर दर्शनार्थीहरुका लागि खुल्ला गरिएको जानकारी दिएको छ।

कोरोना प्रकोपका कारण बन्द भएको सो मन्दिर खुल्ला गर्दै विभिन्न मापदण्डको पालना गर्दै दर्शनका लागि नगरपालिकाले अनुरोध गरेको छ। खोटाङ जिल्लाको महत्वपूर्ण धार्मिक स्थलका रुपमा रहको सो मन्दिरमा देश विदेश बाट दर्शनार्थीहरु आउने गर्दछन।

नगरपालिकाको सुचना :

 

तपाइँको प्रतिक्रिया ।