Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/11/128340634_192744462338224_3998932629855489811_n-e1606622118479.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/11/128123962_192744299004907_6687019352339271602_n-1-e1606622161707.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/11/127622633_192750499004287_1483046075760040738_o-e1606622208896.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/11/128340634_192744462338224_3998932629855489811_n-1-e1606622278761.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/11/127751349_192750129004324_6024215168448082662_n-e1606622323106.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ ए १ नेपालको दोस्रो क्याबिनेट बैठक भव्य रुपमा सम्पन्न

कपन अनलाइन

काठमाडौं,मंगसिर १४। लायन्स क्लब इन्टरनेशनल अन्तर्गत डिस्ट्रिक ३२५ ए १ नेपालको शनिबार  दोस्रो  क्याबिनेट बैठक  भव्यताका साथ सम्पन्न भएको छ । काठमाडौंको बौद्ध स्थित कुशल पार्टी प्यालेसमा कोरोना महामारीका कारण सम्पूर्ण स्वास्थ्य  सुरक्षा मापदण्ड अपनाएर अपरान्ह १२ बजे देखि शुरु भएको कार्यक्रम साँझ ९ बजे सम्पन्न भएको थियो ।

कार्यक्रमलाई लायन्स क्लबइन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतका ६ वटा क्लब लायन्स क्लब अफ काठमाडौं गोकर्णेश्वर, लायन्स क्लब अफ काठमाडौं गुप्ती गणेश, लायन्स क्लब अफ काठमाडौं सिम्रिक ,लायन्स क्लब अफ काठमाडौं डाँफे, लायन्स क्लब अफ काठमाडौं बागमती नर्थ र लायन्स क्लब अफ काठमाडौं एकेडेमिकले होस्ट गरेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा जी ए टि एरिया लिडर लायन खगेन्द्र सिटौला रहेका  थिए भने बिशेष अतिथिको रुपमा इमिडेट पास्ट प्रेसिडेन्ट एबम हालका  मल्टिपल काउन्सिल चियरपर्सन लायन इन्द्र खत्री (राजन), पुर्व डिस्ट्रिक गर्भर्नर एबम  हालका मल्टिपल डिस्ट्रिक जी एस टि कोर्डिनेटर लायन अन्नत प्रसाद भेटुवाल,  फर्स्ट डिस्ट्रिक गभर्नर लायन रेवत बहादुर कार्की  सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर लायन कर्म गुरुङ, पुर्व डिस्ट्रिक गभर्नर एबम हालका  डायबेटिज मल्टिपल डिस्ट्रिक चियरपर्सन लायन लिला कुमार ढुंगेल,

पुर्व डिस्ट्रिक गभर्नर एबम हालका  हंगर रिलिफ मल्टिपल डिस्ट्रिक चियरपर्सन लायन कुमार राज सुवेदी,  पुर्व डिस्ट्रिक गभर्नर एबम हालका लियो मल्टिपल डिस्ट्रिक चियरपर्सन लायन रुवय नाथ कोइराला क्याबिनेट ट्रेजरर लायन श्याम कुमार यादब, चिफ गभर्नर्स एड लायन हरि दाहाल,  चिफ कोभिड १९ सर्भिस लायन हिरा प्रसाद गुप्त, चिफ डिस्ट्रिक एडमिनिस्ट्रसन्  लायन सुरेन्द्र प्रकाश बलाय,चिफ डिस्ट्रिक सेक्रेटीयट सर्भिस लायन शान्ता थापा , चिफ माइ लायन /माइ एल सी आइ लायन रमेश लामा, चिफ इभेन्ट म्यानेजमेन्ट लायन जयराम बिष्ट लगायत टिम एरिया लिडर,  क्याबिनेट अफिसर्स, स्पेसियल एडभाइजर, एरिया कोर्डीनेटर , रिजन/ जोन  चियरपर्सन लगायत लायन्स लिडर तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अध्यक्षता लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१का डिस्ट्रिक गभर्नर लायन टंकबहादुर श्रेष्ठ र प्रथम लेडी मन माया श्रेष्ठले  गरेका थिए भने कार्यक्रम संचालन क्याबिनेट सेक्रेटरी लायन बिमल कुमार श्रेष्ठले गरेका थिए ।राष्ट्रिय गान संगै शुरु भएको सो कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं डाँफेकि प्रेसिडेन्ट पदमा पुडासैनीले झण्डाको अभिबादन बाचन गरे संगै एक मिनेट विश्व शान्तिको लागि मौन प्रार्थना गरिएको थियो।  प्रमुख अतिथिले पानसमा दिप प्रज्वलन गरि औपचारिक  रुपमा कार्यक्रमको उद्घाटन गरिएको थियो ।

कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१का डिस्ट्रिक गभर्नर लायन टंकबहादुर श्रेष्ठले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए ।उनले  कोरोना कहर्का बीच पनि लायन्स सदस्यहरुले जोखिम मोलेर गरेका सामाजिक तथा मानबिय सेवाका कामको मुक्त कण्ठले प्रसंशा गर्दै डिस्ट्रिकलाइ सेवाको काममा नम्बर १ बनाउन लायन्स सदस्यहरुको भूमिका महत्वपुर्ण हुने  उल्लेख गरेका थिए। उनले टिममा मिलेर गरेको कामले सार्थकता पाउने भन्दै डिस्ट्रिकको नारा नै टिम राखिएको पनि जानकारी गराए ।

कोरोनाको कहरमा क्लबहरुले मानविय सहयोग, खाद्यन्न, लत्ताकपडा,स्टेशनरीहरु वितरण गर्नुको साथै आइसोलेसन स्थापना गरी निःशुल्क सेवा प्रदान संगै बाढिपहिरो पिडितलाइ लायन्सको सहयोगीहातहरुले  सहयोग गरेको, विश्वका लायन्स क्लब इन्टरनेशनल क्लबहरु मध्ये धेरै सेवाको काम गरिरहेको उल्लेख  गरेका थिए ।उनले हाल रि डिस्ट्रिकको कुरा उठेको भन्दै त्यसमा सबैजना संग छलफल गरि अघि बढ्ने समेत बताएका थिए ।कार्यक्रममा डिस्ट्रिक डायरेक्टरी समेत बिमोचन गरि वितरण गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि जी ए टि एरिया लिडर लायन खगेन्द्र सिटौला इमिडेट पास्ट प्रेसिडेन्ट एबम हालका  मल्टिपल काउन्सिल चियरपर्सन लायन इन्द्र खत्री (राजन), पुर्व डिस्ट्रिक गर्भर्नर एबम  हालका मल्टिपल डिस्ट्रिक जी एस टि कोर्डिनेटर लायन अन्नत प्रसाद भेटुवाल,  सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर लायन कर्म गुरुङ, पुर्व डिस्ट्रिक गभर्नर एबम हालका  डायबेटिज मल्टिपल डिस्ट्रिक चियरपर्सन लायन लिला कुमार ढुंगेल,  पुर्व डिस्ट्रिक गभर्नर एबम हालका  हंगर रिलिफ मल्टिपल डिस्ट्रिक चियरपर्सन लायन कुमार राज सुवेदी लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रमको उद्घाटन सत्रको समापनमा  फर्स्ट डिस्ट्रिक गभर्नर लायन रेवत बहादुर कार्की धन्यवाद ज्ञापन गरेका  थिए ।कार्यक्रमको दोस्रो सत्रमा लायन्स क्लब डिस्ट्रिक ३२५ ए१ अन्तर्गत रहेर सामाजीक तथा मानवीय सेवाको कार्यको क्षेत्रमा विशेष योगदान पुर्याउने व्यक्तिहरूलाइ बिभिन्न प्रेसिडेन्ट पिन को साथै बिभिन्न अवार्ड बाट सम्मान गरिएको थियो।  कार्यक्रममा डावर नेपाल लगायतको संस्थालाई समेत सम्मान गरिएको थियो।

कार्यक्रममा क्याबिनेट सेक्रेटरी लायन बिमल कुमार श्रेष्ठले डिस्ट्रिक क्याबिनेट सेक्रेटरीको प्रतिबेदन प्रस्तुत गरेका थिए भने  क्याबिनेट ट्रेजरर लायन श्याम कुमार यादबले कोषाध्यक्षको प्रतिबेदन प्रस्तुत गरेका थिए ।कार्यक्रममा तेस्रो क्याबिनेट मिटिंगको लागि स्थान र होस्ट गर्न इच्छुक क्लबहरुलाई आव्हान समेत गरिएको थियो।

कार्यक्रमको खुल्ला सत्रमा  रि डिस्ट्रिकको बारेमा खुल्ला छलफल गरिएको थियो उक्त कार्यक्रममा बिभिन्न लायन्स लिडर तथा सदस्यहरुले रि डिस्ट्रिकको बारेमा आ आफ्नो धारणा राखेका थिए ।दोस्रो सत्रमा होस्ट क्लबको तर्फ बाट लायन्स क्लब अफ काठमाडौं गोकर्णेश्वरका प्रेसिडेन्ट सुमन तिवारीले  धन्यबाद ज्ञापन गरेका  थिए भने कार्यक्रम डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठले धन्यबाद सहित समापन गरेका थिए ।

 

 

तपाइँको प्रतिक्रिया ।