अन्य – kapanonline
काठमाण्डौ क्षेत्र नं ३ कांग्रेसको पहिलो चुनावी नारा “सभ्य,सालिन निस्कपट: रमेश अर्याल यस पटक”
कपन अनलाइन
काठमाण्डौ,माघ ८।
फागुन  २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै  काठमाण्डौ क्षेत्र नं. ३ बाट रमेश अर्याल  चुनावी मैदानमा उत्रिएका छन्।नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका अर्यालको पहिलो चुनावी नारा सामाजिक संजालमा सार्वजनिक  गरिएको छ।
गोकर्णेश्वर नगरपालिका वडा नं ६ का पुर्व अध्यक्ष रहेका अर्यालले सभ्य, शालीन र निष्ठावान् राजनीतिक गर्ने बताउदै सुशासन, जवाफदेहिता र जनमुखी विकासलाई आफ्नो प्राथमिकता दिने धारणा राखेका छन।
नेपाली कांग्रेसको चुनाव चिह्न रुख लिएर मैदानमा उत्रिएका उनले लोकतान्त्रिक मूल्य, समावेशी विकास र काठमाण्डौ क्षेत्र नं ३ मा  संस्थागत सुधारलाई अगाडि बढाउने बताउदै सहयोगका लागि सबैलाई आव्हान समेत गरेका छन।
“सभ्य,सालिन निस्कपट: रमेश अर्याल यस पटक”  पहिलो चुनावी नारा रहेको छ।
ग्लोरी बचत तथा ऋण सहकारी संस्थाको १६ औ साधारण सभा सम्पन्न
कपन अनलाइन
काठमाण्डौ ,पुस ३०।
ग्लोरी बचत तथा ऋण सहकारी संस्था बुढानिलकण्ठ नगरपालिका वडा नं ३  को १६ औ साधारण सभा सम्पन्न भएको छ।
बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्यता र संस्थाका अध्यक्ष राजकाजी श्रेष्ठ अध्यक्षतामा भएको सो साधारण सभामा विभिन्न प्रतिवेदनहरु पारित गरिएको थियो।
उक्त साधारण सभामा संस्थाका प्रवन्धक जनक थापाले स्वागत मन्तव्य राख्दै सहकारीलाई नमुना बनाउनका लागि विभिन्न सामाजिक र आर्थिक गतिविधिहरु निरन्तर संचालन गरिरहेको जानकारी दिएका थिए।
संस्थाका शेयर सदस्यहरु , अन्य सहकारी संस्थाका प्रतिनिधि तथा अन्य सामाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको उक्त साधारण सभामा संस्थाको शेयर पुँजी ६ करोड ९ लाख २२ हजार ५ सय त् निक्षेप ३३ करोड ४७ लाख ८२ हजार ९३० रुपैया रहेको जानकारी दिइएको थियो ।
काठमाडौं क्षेत्र नं ४ को कांग्रेस अधिवेशनः के हुनुपर्छ ? कस्तो हुनुपर्छ ?
– केशव पाठक
नेपाली कांग्रेसको आसन्न महाधिवेशन केवल पार्टीको आन्तरिक कार्यक्रम मात्र होइन; यो उसले आफूलाई कस्तो पार्टीका रूपमा पुनःपरिभाषित गर्न खोजिरहेको छ भन्ने राजनीतिक संकेत पनि हो ।
त्यसमाथि, यदि त्यो अधिवेशन गगन थापाको चुनावी क्षेत्र काठमाडौँ-४ जस्तो राजनीतिक रूपमा सचेत, आलोचनात्मक र भविष्य–केन्द्रित समाजमा हुँदैछ भने त्यो झनै साधारण हुन सक्दैन । केन्द्रिय सभापतिका लागि दावि गरिरहेका महामन्त्री गगन थापाको चुनावी क्षेत्रमा हुने अधिवेशन र यसले दिने सन्देष विशेष खाले हुनुपर्छ ।
क्षेत्र नं ४ को यस अधिवेशनले केवल पदाधिकारी चयन गर्ने नभई क्षेत्र नं ४ मा कांग्रेसको भविष्य, नेतृत्वको दिशा र राजनीतिक नैतिकता को परीक्षा पनि हो । लगातार स्थानीय निकाय चुनावमा कमजोर प्रदर्शन गर्दै आइरहेको नेपाली कांग्रेस क्षेत्र नं ४ ले आत्मालोचनासहित नयाँ सोच, शैली एवम् नेतृत्व् चयनमा जान सकेन भने आउँदा दिन यस क्षेत्रमा कांग्रेसलाई झनै प्रत्यूत्पादक हुनेछ । विशेषगरी क्षेत्र नं ४ कांग्रेसभित्रकै एकाध दोगला चरित्रका नेताहरुलाई सदाको लागि विदा गर्नेदेखि भुत्ते भैसकेका मौकापरस्त कतिपय नेताहरूलाई रिटायर्डमेन्ट प्लानसम्म यस अधिवेशनले तय गर्नपर्ने देखिन्छ ।
गगन थापाको चुनावी क्षेत्र कुनै साधारण निर्वाचन क्षेत्र हुँदै होइन । यो क्षेत्र  नेपालको शिक्षित मध्यम वर्गको केन्द्र हो । गगन थापाकै चुनावी क्षेत्र भएकाले युवाको राजनीतिक चेतनाको उत्तम प्रयोगशाला पनि हो ।  यो प्रश्न गर्ने नागरिकको भूगोल हो भने अझै ख्याल गर्न पर्ने कुरा ‘पुरानो राजनीति’ प्रति सबैभन्दा कम धैर्य भएको क्षेत्रमध्ये काठमाडौं क्षेत्र नं ४ लाई लिन सकिन्छ । त्यसैले यहाँ हुने कांग्रेस अधिवेशनले एउटा स्पष्ट सन्देश दिनुपर्छ— “कांग्रेस अब केवल इतिहासको पार्टी होइन, भविष्यको दावेदार हो ।”  यदि यही क्षेत्रमा पनि अधिवेशन पुरानै ढाँचामा सीमित भयो भने, त्यो गगन थापाको राजनीतिक सन्देशमाथि अप्रत्यक्ष प्रश्न उठ्नेछ ।
के हुनु हुँदैन ? : अधिवेशनका पुराना रोगहरू के हुन् ?
सबैभन्दा पहिले, यो अधिवेशनमा के–केहुनु हुँदैनभन्ने स्पष्ट हुन जरुरी छ । यस क्षेत्रमा चुनाव र महाधिवेशनमा मात्र फोनको स्विच अन गरेर गुटको राजनीति गर्ने एकाध नेता क्यान्सरका रूपमा देखिन्छन् । उनीहरूको काम नै अधिवेशनलाई गुटको प्रतिस्पर्धा बनाउन हो अनि गगन थापाबिरोधी मत सिर्जना गर्नु हो । कांग्रेसको १२ औं महाधिवेशनबाट सुरू भएको यो रोगले यस अधिवेशनमा पनि काम गर्न सक्छ । जसले राम्रा मानिसहरू नेतृत्वमा आउने बाटाहरू बन्द गर्न सक्छन् । गगनको क्षेत्रमा हुने अधिवेशन यदि फेरि पनि ‘कसको मानिस कति’ भन्ने गणनामा सीमित भयो भने, त्यो अधिवेशनले कुनै राजनीतिक अर्थ राख्दैन ।
इकाईदेखि नगर, प्रदेश अनि क्षेत्रमा राम्रा मानिस आउन नदिन एकथरी ०६४ सालदेखि “भाग मलाई नै चाहियो !” भनेर रोई कराई गरिरहने तथाकथित नेताहरू प्राप्तिका गणित आफूतिर ढल्किएन भने दोगला चरित्रको राजनीति गर्नेको खेमातिर लाग्ने अनि भोज भतेर, ताली र गालीमा रमाउने पूरानो रोग यस क्षेत्रमा सक्रिय हुनेछ । यस रोगबाट क्षेत्र नं ४ लाई मुक्त गर्न नीति, दृष्टि र योजनाका आधारमा इकाई नेतृत्वदेखि महाधिवेशन प्रतिनिधि चयन गर्न पर्छ ।
क्षेत्र नं ४  कांग्रेसले यसपटक जेनजी अभियानलाई आत्मसात गर्दै युवालाई ब्यानर बोकेर उभ्याउने
तर निर्णय प्रक्रियाबाट टाढा राख्ने संस्कारबाट मुक्त गराउन आवश्यक । त्यसका लागि महाधिवेशन प्रतिनिधिमा युवाहरू पठाउन आवश्यक छ। यसअघि महाधिवेशन प्रतिनिधि भएका तथा बिभिन्न अरू तहमा पदाधिकारी भएकाहरूको कामको मूल्यांकन गरेर मात्र उनीहरूलाई  दोहोर्याउने वा बढुवा गर्न आवश्यक छ । अधिवेशन र चुनावमा आएर बार्गेनिङ गर्ने, सामाजिक सन्जालमा नानाथरी लेख्नेदेखि सँधै पद मलाई नै चाहिन्छ भने जसरी तनाव दिनेहरूलाई यस अधिवेशनले निश्चित बिदा दिनु पर्छ ।
कस्तो हुनुपर्छ ? : अधिवेशनको न्यूनतम राजनीतिक स्तर
इकाईदेखि प्रदेश र महाधिवेशन प्रतिनिधि बन्नका लागि उसका योग्यताको आधार तय गर्नुपर्छ । उसले पार्टीमा नियमितरूपमा अथक मेहनत गरेको प्रमाण नभैकन नेतृत्व दिने तरिका अपनाइनु हुन्न । फलानोको मानिस भनेकै भरमा उ प्रतिनिधि हुने पुरानो संस्कार क्षेत्र नं ४ ले यसैपालाबाट छाड्नुपर्छ । क्षेत्रीय प्रतिनिधि बन्नका लागि  नेताका निकट र आफ्ना मान्छे  महाधिवेशन प्रतिनिधि  बनाउने नाममा जो पायो त्यही ल्याउने क्रम पूर्णतः रोकिनु पर्छ ।
गगन थापाको क्षेत्रबाट सबैले यही अपेक्षा गर्नपर्छ कि आलोचना स्वीकार्ने राजनीति क्षेत्र नं ४ को संस्कृति हो । आत्मालोचना गर्ने संस्कार क्षेत्र नं ४ को हो  । बुद्धिजिवी तथा युवाहरूलाई प्रोत्साहन गर्ने संस्कार क्षेत्र नं ४ को हो । दोगला चरित्रका तथाकथित नेताहरूको पत्तासाफ गर्ने संस्कार क्षेत्र नं ४ ले सुरू गर्यो । स्थानीय मुद्धाहरूमा स्पष्ट रोडम्याप भएका व्यक्तिमात्र नेतृत्वमा ल्याउने संस्कार क्षेत्र ४ बाट सुरूबाट भयो ।
विकासदेखि विनाससम्मका सबैखाले सामाजिक, भौतिक तथा अन्य स्थानीय विषयको सामाधान गर्ने नेतृत्व क्षेत्र नं ४ को हो भन्ने अवधारणमा अधिवेशन भएन भने त्यो अधिवेशनले ‘गगन एजेन्डा’ बोक्नेवाला छैन ।  क्षेत्र नं ४ को सन्देशले देशलाई प्रभावित पार्ने सन्देश नदिएसम्म सभापतिमा गगन थापाको पलडा भारी हुनेवाला छैन भनेर स्वयम् गगन थापादेखि यहाँका सबै नेता कार्यकर्ताले सोच्न आवश्यक छ ।
कांग्रेसको १५ औं महाधिवेशनमा क्षेत्र नं ४ को अधिवेशन गगन थापाको लागि पनि एउटा मौन परीक्षा हो । यसको सम्भावित नतिजाले उनी स्वयंलाई सभापति पदका उम्मेदवार नबनाउन पनि सक्छ । त्यसैले क्षेत्र नं ४ को अधिवेशन गगन थापाको विचार, शैली र राजनीतिक संस्कारको प्रतिबिम्ब बन्न पर्छ । यसमा स्वयम् उनको भूमिका पनि महत्वपूर्ण छ ।
यसका लागि क्षेत्र नं ४ अन्तर्गतका सबै तहको अधिवेशन, समावेशी हुनपर्छ,  बहस–केन्द्रित हुनपर्छ, बौद्धिक व्यक्तिहरू समेटिएको हुनपर्छ,  गुटभन्दा माथिको हुनुपर्छ, युवालाई निर्णायक भूमिकामा ल्याउने खालको हुनपर्छ तथा दोगला चरित्रका नेतालाई समग्रमा पाखा लगाउने हुनुपर्छ ।  क्षेत्र नं ४ को अधिवेशनमा  यति भयो भने मात्र गगन थापाको राजनीतिक दर्शनको विजय मानिनेछ । यदि त्यसो हुन सकेन क्षेत्र नं ४ का नेता कार्यकर्ताहरू सुध्रिन चाहेनन् भने यसको पहिलो असर गगन थापालाई पर्छ । उनले बोलेका ‘संस्थागत सुधार’ का कुरा प्रश्नको घेरामा पर्छ ।
गगन थापाको चुनावी क्षेत्रमा हुने कांग्रेस अधिवेशन  खुला र पारदर्शी हुन आवश्यक छ ।  अधिवेशन  बहस–केन्द्रित बौद्धिक हुनुको साथै युवा–नेतृत्व उन्मुख हुनुपर्छ । क्षेत्रीय प्रतिनिधिदेखि महाधिवेशन प्रतिनिधि चयनमा बौद्धिक व्यक्तित्वहरू समेटिनुको साथै अधिवेशन पूर्णतः नीतिमा आधारित हुनुपर्छ । त्यसैगरी  अधिवेशनको आधार स्थानीय नागरिकसँग संवादयुक्त अधिवशेनपश्चात सबै नेतृत्व स्थानीय चुनावमा काम लाग्ने हुनु पर्यो ।  यो अधिवेशनले क्षेत्र नं ४ र बुढानीलकण्ठ नगरपालिकामा  कांग्रेसले “हामी संघर्षका लागि होइन, शासनका लागि तयार छौँ” भन्ने सन्देश दिनुपर्छ ।
अन्त्यमा: क्षेत्र नं ४ को अधिवेशन एउटा अवसर हो, औपचारिकता होइन  भन्ने भावना  केन्द्रित हुन आवश्यक छ । यहाँका धेरै कुरा फिल्टर हुन आवश्यक छ । केही मानिसहरू जो ऐजेरू बनेर बसेका छन् उनीहरूलाई जगैदेखि निमिट्यान्ट पार्नेदेखि केहि मानिस जो पार्टी संगठनलाई लामो यात्रा गर्न विशेष आवश्यक छ उनीहरूलाई विशिष्ट स्थान दिन यो अधिवेशन सक्षम हुनुपर्छ ।
उम्मेदवारी फिर्ता भन्ने हल्ला मात्र हो, म चुनावी मैदानमा छु : केदारराज पुडासैनी
कपन अनलाइन
काठमाडौं, मंसिर १३।
नेकपा एमाले काठमाण्डौ क्षेत्र नम ४ को खुल्ला क्लस्टरमा उम्मेदवारी दिएका केदारराज पुडासैनीले आफुले कसैलाई समर्थन नगरेको र उम्मेद्वारी फिर्ता पनि नलिएको बताएका छन।
महाधिवेसन प्रतिनिधिमा पुडासैनीको दावेदारी दरिलो बने पछि चुनावी प्रकृयालाई प्रभावित पार्न उम्मेद्वारी फिर्ता लिइएको हल्ला चलेपछि उनले कपन अनलाइन संग कुरा गर्दै त्यस्तो हल्लाको पछि नलाग्न आम पार्टी सदस्यहरुलाई अनुरोध समेत गरेका छन।
नेकपा एमाले ओखलढुंगा – काठमाण्डौ सम्पर्क मंचको अध्यक्ष हुदै केन्द्रीय सम्पर्क समन्वयमा सदस्य रहेर काम गरिसकेका पुडासैनी त्रिभुवन विश्व विद्यालयमा सह प्राध्यापकका रुपमा लामो समय योगदान पुर्याएका पुराना नेता समेत हुन्।
२०७४ र २०७९ सालको स्थानीय तहको निर्वाचनमा बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा नेकपा एमालेको प्यानल नै विजयी बनाउनका लागि निर्णायक भूमिका खेलेका पुडासैनी २०५० को दशक देखि नै तत्कालिन काठमाण्डौ क्षेत्र नं १ ,२ हुदै बनेको क्षेत्र नं ४ मा विभिन्न भूमिकामा सक्रिय रहदै आएका छन।
नेकपा एमालेको संगठन विस्तार र चुनावी मोर्चामा पद र ओहोदा नहेरी पार्टीको काममा निरन्तर लाग्ने छवी बनाएका पुडासैनीले  काठमाण्डौ  क्षेत्र नं ४ मा बुद्दिजीवी सहयोग समितीको अध्यक्षका रुपमा समेत योगदान पुर्याएका छन भने २०७९ मा विषम भनेर विस्लेषण गरिएको वडा नं १२ मा नेकपा एमालेलाई प्यानल नै विजयी बनाएर पार्टी जीवनमा चर्चा समेत कमाएका छन
महाधिवेसन प्रतिनिधि निर्वाचनको मैदानमा प्रदीप डंगोल ,सहयोगको अनुरोध !
कपन अनलाइन
काठमाण्डौ ,मङ्सिर १३।
नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीका अध्यक्ष प्रदीप डंगोलले काठमाण्डौ क्षेत्र नं ५ बाट महाधिवेसन प्रतिनिधिमा उम्मेद्वारी दिएका छन । आज मङ्सिर १३ गते हुने महाधिवेसन प्रतिनिधिको निर्वाचनमा सहयोग गर्न सम्पूर्ण पार्टी सदस्यहरुलाई आग्रह गर्दै डंगोलले अपिल समेत गरेका छन।
काठमाण्डौ जिल्लामा पहिलो वडा अधिवेसन सहित सबै वडामा अधिवेसन सम्पन्न गर्ने पहिलो पालिका बनेको बुढानिलकण्ठ नगर कमिटीको नेतृत्व गरेका डंगोलले बागमती प्रदेस कमिटी अन्तर्गतका ११९ तह मध्य अधिवेसन सम्पन्न गर्ने पहिलो पालिका बनाउने अवसर पाएका थोये न।
काठमाण्डौ जिल्लामा अधिवेस्सन गर्ने पहिलो नगर कमिटी बन्न लागेको नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीको अध्यक्ष रहेका उनले २०४९ साल जेठ २९ गतेबाट औपचारिक रुपमा संगठित पार्टी जीवन सुरु गरेका थिए।
वडा सक्रिय दल सदस्य ,उपसचिव हुदै वडा कमिटीको सचिव बनेका डंगोल २०५३ सालमा इलाका कमिटीको उपसचिव बनेका थिए। हाल बुढानिलकण्ठ नगरपालिकामा रहेका बरिष्ठ नेताहरुको नेतृत्वमा काम गरेका डंगोलले साविक खड्का भद्रकाली गाउँ कमिटीको सचिवको जिम्मेवारी समेत बहन गरेका थिए।
नेकपा कालिन समयमा नगर कमिटीको सचिव बनेका उनले बुढानिलकण्ठ नगर कमिटीमा अध्यक्षको जिम्मेवारी बहन गर्दै २०७९ सालमा नगर प्रमुख उपप्रमुख सहित सानदार बहुमत दिलाउदै नेकपा एमालेलाई जिल्ला मै पहिलो नगरपालिका बनाउने अभियानको नेतृत्व गरेका थिए।
काठमाण्डौ क्षेत्र नं ४ को युवा क्लस्टरबाट महाधिवेसन प्रतिनिधिमा प्रकाश कटवालको उम्मेद्वारी
कपन अनलाइन
काठमाण्डौ ,मङ्सिर ११।
काठमाण्डौ क्षेत्र नं ४ को युवा क्लस्टरबाट महाधिवेसन प्रतिनिधिमा प्रकाश कटवालले  उम्मेद्वारी दिएका छन।
नेकपा एमालेको ११ औ महाधिवेसनका लागि यहि मङ्सिर १३ गते हुने प्रतिनिधि छनौटक निर्वाचनमा उम्मेदवार बनेका कटवाल लामो समय देखि विभिन्न जिम्मेवारीमा सक्रिय रहेका छन।
२०६२ सालमा  पशुपति क्याम्पस अनेरास्ववियुबाट राजनीतिक सुरुवात गरी २०६३ सालमा  युवा संघ नेपाल कपन गाउँ कमिटी कोषाध्यक्ष रहेका कटवाल लामो समय देखि राजनीतिक संगै समाजसेवामा पनि सक्रिय रहेका छन।
नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं ११ कमिटीमा  दुई पटक उपाध्यक्ष रहेर काम गरिसकेका कटवालले मङ्सिर १३ गते हुने प्रतिनिधि छनौटको चुनावमा सहयोग गर्नका लागि सम्पूर्ण पार्टी सदस्यहरुलाई अनुरोध समेत गरेका छन।
भालुको पित्तजस्तो देखिने बस्तु सहित गोकर्णेश्वर नगरपालिका वडा नं १ रुप्सेटारबाट २ जना पक्राउ
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक ११।
अवैध रुपमा संरक्षित वन्यजन्तुको आखेटोपहार गोकर्णेश्वर नगरपालिका वडा नं १ रुप्सेटारबाट दुई जना पक्राउ परेका छन।
ओसारपसार गरीखरिद बिक्री गर्न बोकी हिंडेको भन्ने विशेष सूचनाको आधारमा वन्यजन्तुसँग सम्बन्धित अपराध रोकथाम तथा नियन्त्रण लागि केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाट काठमाडौंबाट खटिएको प्रहरी टोलीले जिल्ला कालिकोट, खाँडाचक्र नगरपालिका वडा नं.६ बस्ने वर्ष २५ को रमेश बहादुर शाही र जिल्ला कालिकोट, खाँडाचक्र नगरपालिका वडा नं.६ बस्ने बर्ष २८ को कृष्ण बहादुर शाहीलाई पक्राउ गरेको छ।
भालुको पित्त जस्तो देखिने आखेटोपहार थान-२ (दुई), तत्काल तौल गर्दा ५६८ ग्राम (पाँच सय अठ्सठ्ठी ग्राम) सहित पक्राउ परेका उनीहरुलाई आवश्यक कानूनी कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार, काठमाडौंमा बुझाईएको छ।
सामाजिक सञ्जाल प्रयोग, नियन्त्रण र सुरक्षा चुनौती : कृष्ण प्रसाद भट्टराई
कपन अनलाइन
काठमाण्डौ ,असोज २४।
अहिले बजारमा केही चर्चा छ भने त्यो भदौ २३ गतेको Zen-z आन्दोलन २४ गतेको तोडफोड ,आगजनी र त्यसले पारेको प्रभाव र आगामी भविस्यको चिन्ता, भबिस्यबाणी वा कौतुहलता र राजनितिक जोड घटाउ ! लाग्छ चिया पसल नै सबै कुराको निर्णय गर्ने थलो जस्तो ! झट्ट हेर्दा सामाजिक संजाल बन्द विरुद्ध आन्दोलन भनेपनी सरकार परिवर्तन सग यस्को प्रत्यक्ष सम्बन्ध रहेको पाईन्छ ।
स्वतन्त्र ,निश्पक्ष छानबिन गर्ने होभने यथार्थ बाहिर आउने नै छ । २०५५ भन्दा अगाडि सुचनाको लागि रेडियो, tv पेजर र किप्याड वाला मोवाईल बोक्न पनि सहरिया र हुनेखाने हुनुपर्थ्यो । सामाजिक सन्जालको रुपमा email मात्र थियो । सूचना र प्रबिधिको बिस्तार सगै नेपालमा सामाजिक संजालहरुको बाढी नै आयो । नेपाल यस्तो देश हो जहाँ जे पनि सम्भव छ भनेझैं सबै साईटहरु बिना रोकतोक सबैको पहुचमा यसरी पुग्योकी अब त्यो जिवनको अभिन्न पाटोको रुपमा बिकास भयो ।
अहिले सामाजिक संजाल बिनाको दिनचर्याको कल्पनै गर्न नसक्ने अवस्थामा समाज पुग्यो । सुरुवाती अवस्था देखिनै नियन्त्रण र नियमन गरिएको थियो भने आज यो अवस्था पक्कै आउने थिएन । विभिन्न देशका नागरिकले तयार गरेको यी संजालहरु कि त ती देशमा दर्ता भएका छन र प्रयोग भएको छ कि उत्पादन भएको देशमा नै प्रचलनमा छैन तर अन्य देशमा कानुन सगत संचालन भैरहेको छ तर नेपालमा !? कुनैपनी पेसा ब्यवसाय त्यो देशमा दर्ता नगरी चलाउन पाईदैन र यदि बिना दर्ता संचालन भएको भए राज्यले त्यस्लाई नियम सगत संचालन गराउन वा बन्द गराउन सक्ने अधिकार राख्दछ । नेपालमा ससारभर उत्पादन भएका सबै संजाल चलाउनै पर्छ जस्तो गरेको देख्दा र सरकारले पनि बेलैमा नियमन नगर्दा यो भयावह अवस्थाआएको कुरा ममन गर्नु पर्दछ ।
सामाजिक संजालमा झुठा र नकारात्मक कुरा लेख्ने , त्यो पत्याउने र त्यसैको प्रभावमा आफ्नो धारणा बनाउनेहरुको कुनै कमि छैन सामाजिक सञ्जालको सकारात्मक पक्षहरू
१ . सूचना र ज्ञानको पहुँच सामाजिक सञ्जालले सूचना आदान-प्रदानको गतिलाई तीव्र बनाएको छ। विशेष गरी ग्रामीण क्षेत्रका युवाहरूलाई विश्वसँग जोड्ने पुल बनेको छ ।
२. व्यक्तिगत अभिव्यक्ति र सृजनशीलता लेख, कविता, भिडियो, फोटो, संगीतजस्ता सिर्जनात्मक कार्यको प्रदर्शन गर्ने खुला मंच बनेको छ ।
३. व्यवसायिक अवसर धेरै नेपाली युवाहरूले फेसबुक पेज, टिकटक, युट्युबमार्फत डिजिटल व्यवसाय सुरु गरेका छन्। घरमै बसेर आर्थिक आम्दानीको मार्ग खुलेको छ ।
४. सामाजिक जागरण र अभियान सामाजिक सञ्जालमार्फत विविध सामाजिक मुद्दामा जनचेतना फैलाउने अभियानहरू चलेका छन्—जस्तै: बालविवाह विरोध, लैङ्गिक समानता, वातावरण संरक्षण आदि ।
सामाजिक सञ्जालको नकारात्मक पक्षहरू :
१. फेक न्यूज र अफवाह फैलावट तथ्यबिना फैलाइने झूटा खबरहरूले समाजमा भय, भ्रम र द्वन्द्व सिर्जना गर्छ ।महामारी, चुनाव, वा सवेदनशील घटनामा यसको असर प्रस्ट देखिन्छ ।
२. साइबर अपराध र दुरुपयोग चरित्र हत्या (Character Assassination) साइबर बुलिङ्ग अश्लील भिडियो वा फोटो प्रयोग पहिचान चोरी (Identity Theft) यस्ता अपराधहरू विशेष गरी महिलाहरू र किशोरहरूमा बढी देखिन्छन् ।
३.मानसिक स्वास्थ्यमा असर आत्मसम्मान घटाउने, डिप्रेसन, एक्लोपन, “FOMO (Fear of Missing Out)” जस्ता मानसिक समस्याहरू सामाजिक सञ्जालको लतले निम्त्याएको देखिन्छ ।
४. समयको दुरुपयोग धेरैजसो प्रयोगकर्ता दिनमा घण्टौँ समय स्क्रोल गर्दै बिताउँछन्, जसले पढाइ, काम, वा व्यक्तिगत विकासमा असर पार्दछ। सामाजिक सञ्जालको नियमन र अनिवार्य दर्ताको आवश्यकता सामाजिक सञ्जाल प्रयोग अब केवल स्वतन्त्रता मात्र होइन, जिम्मेवारी र कानुनी चेतनासँग पनि जोडिनुपर्ने बेला आएको छ। अनिवार्य दर्ता गर्नाले प्रयोगकर्ताको पहिचान स्पष्ट हुन्छ । अपराध गर्दा जिम्मेवार व्यक्ति सजिलै पत्ता लाग्न सक्छ । गलत सूचना फैलाउने, चरित्र हत्या गर्ने, वा साइबर अपराध गर्नेहरूलाई सजाय दिलाउन सजिलो हुन्छ । सामाजिक सञ्जाल प्रयोग गर्नेहरूलाई सचेत बनाउने वातावरण तयार हुन्छ ।
नेपाल सरकारले सामाजिक सञ्जालका प्लेटफर्महरूलाई नेपालमा दर्ता गर्नुपर्ने प्रस्ताव अघि सारेको कुरा स्वागतयोग्य छ । प्रयोगकर्ताले पनि आफ्नो खाता (id), सामग्री र व्यवहारप्रति जिम्मेवार हुनुपर्ने बेला आएको छ । सचेत नागरिक, सुरक्षित संजालको अभाव भनौ वा यथेष्ट सूचना र जानकारीको अभावमा आज धेरै युवाहरू साइबर समस्यामा परिरहेका छन् ।
उनीहरूको सुरक्षाको जिम्मा केवल सरकारको मात्र होइन, हाम्रो, समाजको र सामूहिक चेतनाको पनि हो । सामाजिक सञ्जालमा सशक्त उपस्थिति जनाउन पहिले सजग, सचेत र कानुनी रूपमा तयार हुन जरुरी छ , हामी सबैले यो बुझ्नुपर्छ “सञ्जाल स्वतन्त्रताको माध्यम हो, तर त्यो स्वतन्त्रता जिम्मेवारीविहीन हुनु हुँदैन , यो जिम्मेवार भएन भने सेप्टेम्बर ८ ,९ दोहोरिरहने छ्न ।
“अब के गर्ने ?
खाता खोल्दा फोन नम्बर र नागरिकता वा वैध परिचयपत्र प्रयोग गरी दर्ता अनिवार्य गरौं। एक ब्यक्ति एक id मात्र खोल्न मिल्ने ब्यवस्था गरौ । साइबर अपराधको शिकार हुँदा साइबर ब्युरोमा उजुरी गरौं। आफू प्रयोग गर्ने सामग्री वा पोस्टबारे दुईपटक सोचौं ।
डिजिटल साक्षरता अभियानमा सहभागी बनौं । नेपालमा सामाजिक सञ्जालको प्रयोग बढ्नु सकारात्मक विकास हो, तर यससँगै चुनौतीहरू पनि दिनप्रतिदिन गम्भीर बन्दै गइरहेका छन् ।
दर्ता प्रणाली, कानुनी चेतना र सामाजिक जिम्मेवारीको संयोजनले मात्र हामी सामाजिक सञ्जालको सुरक्षित, मर्यादित र उपयोगी प्रयोगतर्फ उन्मुख हुन सक्छौं । अब समय आएको छ सामाजिक सञ्जाल प्रयोग गर्दा ‘Like’ मात्र होइन, ‘लाइफ’ पनि सुरक्षित बनाऔं ।
सूर्यविनायक नगरपालिका भक्तपुरमा कर्मचारी माग !
कपन अनलाइन
काठमाडौं , भाद्र ५।
सूर्यविनायक नगरपालिकाले विभिन्न पदका लागि करार सेवामा कर्मचारी माग गरेको छ। नगरपालिकाको आवश्यकता अनुसार योग्यता पुगेका नेपाली नागरिकलाई आवेदन दिन आह्वान गरिएको हो।
नगरपालिकाले प्रकाशित गरेको सूचनाअनुसार निम्न पदमा कर्मचारी माग गरिएको छः
१.नगर प्रहरी जवान – ५ जना
२ .ना.प्र.स. चौथो तह (प्राविधिक) – १ जना
३.ना.प्र.स. चौथो तह (साधारण प्रशासन) – १ जना
४.ना.प्र.स. चौथो तह (न्यायिक) – १ जना
५.ना.प्र.स. चौथो तह (महिला विकास निरीक्षक) – १ जना
६.ना.प्र.स. चौथो तह (सामाजिक विकास अधिकृत) – १ जना
७.ड्राइभर – १ जना
८.प्राविधिक सहयोगी (चौथो तह) – १ जना
आवेदन फाराम र विस्तृत जानकारीका लागि इच्छुक उम्मेदवारले नगरपालिकाको वेबसाइट www.suryabinayakmun.gov.np मा गई आवश्यक विवरण प्राप्त गर्न सक्नेछन्।