कपनमा आखाका रोगि बढे एकदिनमा ३५० को उपचार

कपन जेठ १९ /कपनमा साहीत्य,सास्कृतीक,सामाजीक क्षेत्रमा सक्रिय रहेको समाजको आवाज नामक सामाजीक संस्थाले हिजो कपनमा एक दिने आँखाशीबीर तथा निशुल्क औषधि  वितरण गरेको छ।

DSC05085 तीलगंगा आँखा प्रतीष्ठानका बरीष्ठ डाक्टर हरुद्धारा कपन १ मा रहेको ओस्कार स्कलर्स एकेडेमीमा  निः शुल्क आँखा शीबीर संञ्चालन गरेको हो , उक्त शीबीरमा ३५० जनाले आँखा परिक्षण गरायका थिए भने ३२ जनाले निःशुल्क  मोतीया बीन्दुको अप्रेसनका लागी नाम लेखाएको  संस्थाका  सचिव टंकप्रसाद नराल ले कपन अनलाइन लाइ बताए   उनि हरुको अपरेसन तीलगंगा आँखा प्रतीष्ठानमा निःशुल्क  गराउने ब्यबस्था मीलाईएको संस्थाले जनाएको छ । संस्थाले आयोजना गरेको यो तेश्रो निशुल्क आखा शिविर हो ।

कपनमा आखा सम्बन्धि समस्या बढेको र  येस्तो  शिविर  प्रतेक ३-३ महिनामा संचालन गर्न सके  आँखा का सामान्य देखि जटिल प्रकारका रोगहरुको समयमै पहिचान र  उपचार गर्न सजिलो हुने तीलगंगा आँखा प्रतीष्ठानका का आउट ट्रिज़ म्यानेज ले बताए

तपाइँको प्रतिक्रिया ।