किमको बोल्डबिकिनी अवतार

किमको बोल्डबिकिनी अवतार

किम कार्दशियन सधैं आफ्नो नयाँ अवतारबाट आफ्ना प्रशंसकहरुलाई सरप्राइज दिने गर्दछिन् । कहिले बिकिनीमा त कहिले मोनोकिनी सधैं  किमको तस्वीर उनका प्रशंसकलाई आश्चर्यमा पार्ने  गर्दछिन् ।

kim2_

यसपटक पनि किमका केही त्यस्तै तस्वीर सार्वजनिक भएको छ। नयाँ तस्वीरमा किमले बिकिनी लगाएकी छन् । तर, उनले लगाएको बिकिनी विशेष छ। उनको यो बिकिनी अवतरको अहिले सबैतिर चर्चा छ ।बिकिनीका साथमा उनले बुट्स पनि लगाएकी छन् । त्यो पनि केही विशेष छ । एजेन्सी

तपाइँको प्रतिक्रिया ।