ओखलढुंगा जिल्लाका हाट बजार खुल्ने

ओखलढुंगा जिल्लाका हाट बजार खुल्ने

कपन अनलाइन

काठमाडौं ,असोज ९।

ओखलढुंगा जिल्लाका हाट बजार खुल्ने भएका छन। जिल्ला प्रसासन कार्यालय ओखलढुंगाले जारी गरेको सुचनामा सामाजिक दुरी कायम गर्दै आवस्यक सुरक्षा सतर्कता अपनाएर संचालन गर्न सकिने जानकारी दिइएको छ ।

त्यस्तै सवारी ,साधन ,पसल ,बैंक तथा अन्य गतीविधि पनि सुरक्षा मापदण्ड अनुसार संचालन गर्न सकिनेछ ।

तपाइँको प्रतिक्रिया ।