बुनपा बाल कला तथा साहित्य महोत्सव २०७६ स्थगित

बुनपा बाल कला तथा साहित्य महोत्सव २०७६ स्थगित

कपन अनलाइन

काठमाडौं ,फागुन १४। बुढानिलकण्ठ नगरपालिका – ११ प्रगतिचोक स्थित दीक्षालय स्कुलले सार्वजनिक सूचना जारि गरेको छ ।

उक्त सुचना मार्फत फागुन २४ गते शनिबार हुन् गइरहेको  बुनपा बाल कला तथा साहित्य महोत्सव २०७६ स्थगित  भएको  जानकारी गराएको छ।

कार्यक्रम शिक्षा मन्त्रालयको मिति २०७६ फागुन २० गतेको सूचना अनुसार हालको परिस्थितिका कारण सभा सम्मेलन, समारोह, भेला आयोजना नगर्न/ नगराउनु भन्ने सूचना प्राप्त भएको हुँदा सोहि अनुसारअर्को सूचना प्रकाशित नभए सम्मको लागि उक्त कार्यक्रम स्थगित भएको हो।

तपाइँको प्रतिक्रिया ।