एन्जेल होम मन्टेश्वरी बुढानिलकण्ठले श्री पञ्चमी मनाउदै

एन्जेल होम मन्टेश्वरी बुढानिलकण्ठले श्री पञ्चमी मनाउदै

कपन अनलाइन

काठमाडौ,माघ ७।

बुढानिलकण्ठ नगरपालिकमा रहेको एन्जेल  होम मन्टेश्वरीले श्री पञ्चमीको अवसरमा बिशेष पुजा ,अक्ष्रराम्भ तथा नि शुल्क बिधार्थी भर्ना कार्यक्रम आयोजना गर्ने भएको छ ।

विद्याकी देबी सरस्वतीको पुजा गर्दै मनाइने श्रीपञ्चमी को दिन ससाना बालबालिकाहरुको अक्ष्रराम्भ गराउदा राम्रो हुने जनविश्वास रहेकोले श्री पञ्चमीमा बिशेष पुजा ,अक्ष्रराम्भ तथा नि शुल्क बिधार्थी भर्ना कार्यक्रम आयोजना गर्न लागेको बिधालय संचालक समितीका अध्यक्ष् जनक थापाले जानकारी गराउनु भयो ।

बिशेष पुजाको प्रसाद ग्रहण तथा नानीहरुको निशुल्क भर्नाको लागी सम्बन्धित सबैलाई २०७४/१०/८ गते बिहान ९ बजे बुढानिलकण्ठ नगरपालिका वडा न ३ नयाँ चोकमा रहेको बिधालयमा उपस्थित हुन् आग्रह बिद्यालय संचालक समितीले गरेको छ ।

तपाइँको प्रतिक्रिया ।