शारदा एकेडेमी बुढानिलकण्ठ ११ को तेह्रौ वार्सिकोत्सव सम्पन्न

शारदा एकेडेमी बुढानिलकण्ठ ११ को तेह्रौ वार्सिकोत्सव सम्पन्न

कपन अनलाइन 

काठमाडौ,माघ ६।

शारदा एकेडेमी बुढानिलकण्ठ ११ को तेह्रौ वार्सिकोत्सव सम्पन्न भएको छ । गीतकार प्रा. डा. कृष्णहरी बरालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा डा. रामप्रसाद ज्ञवाली .डा. शैलेन्दु प्रकाश नेपाल .गोविन्द घिमिरे “बेदमणि ” विसु कुमार केसी ,धुर्वराज न्यौपाने ,बद्री भट्टराई ,निवन्ध आचार्य ,भुपेन्द्र खत्री,भिष्म ढकाल ,शक्ति नेपाल लगायत कलाकार तथा संचारकर्मी हरुको उपस्थिति रहेको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेस थापाको अध्यक्षतामा भएको समरोहमाराइले विद्यालयका प्रधान अध्यापक झवी राईले स्वागत मन्तव्य राखेका थिए ।

यस शैक्षिक शत्रमा विभिन्न कृयाकलापहरुमा उत्कृस्ट रहेका विद्यार्थीका प्रतिभालाई  प्रोहोत्सान गरिएको कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो।

कार्यक्रमको संचालन उप प्रधानाध्यापक मोहन फुयालले गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।