नेपाल डेरी एसोसियसनमा नयाँ नेतृत्व

नेपाल डेरी एसोसियसनमा नयाँ नेतृत्व

कपन अनलाइन 

काठमाडौ,पौष ३०।

नेपाल डेरी एसोसियसनको १९ औ वार्षिक साधारण सभा एबं सातौ रास्ट्रिय महाधिवेशनले राधाकृष्ण सापकोटाको अध्यक्षतामा नया कार्य समिति चयन गरेको छ ।सो साधारण सभाले एसोसियसनको बरिस्ट उपाध्यक्ष,प्रथम दितीय ,तृतीय र चतुर्थ उपाध्यक्ष र महासचिवमा क्रमस  रेशमराज पन्थी,राजन चिमोरिया,ज्ञानेन्द्र बजगाई ,राजन प्रसाद दाहाल ,कर्ण बहादुर हमाल र प्रह्लाद दाहाल निर्वाचित भएका छन ।

सो महाधिवेसन बाट सचिव ,सह सचिव ,कोषाध्यक्ष र सह कोषाध्यक्षमा विजय प्रसाद चौरसिया ,रेशम बहादुर खड्का दयाराम भण्डारी र दिप प्रसाद धमला  चयन भएका छन भने सदस्यहरुमा राम प्रसाद पौडेल ,तिर्थ अधिकारी ,बद्री प्रसाद ढकाल,मनोज कुमार घिमिरे ,रामचन्द्र बराल ,श्याम केसी ,प्रेम प्रकाश पाठक ,टिका प्रसाद घिमिरे ,शिवलाल भुषाल प्रकाससामन्त र शिवलाल भुसाल रहेका छन ।

सो महाधिवेसनले प्रदेस नं १ मा हेम चन्द्र खनाल ,२ मा राधौ सिंह ,३ मा रञ्जन प्रसाद दाहाल ,४ शिवहरी आचार्य ,५ मा कृष्ण खिम भट्टराई ,६ प्रेम बहादुर विसी र ७ मा भुपेन्द्र थापालाई  संयोजकमा निर्वाचित गरेको छ ।

पौष २र २९ गते काठमाडौंमा भएको महाधिवेसनले डेरी क्षेत्रको विकासका लागि विभिन्न महत्वपूर्ण निर्णय गरेको छ ।

तपाइँको प्रतिक्रिया ।