मलेखुमा माछा महोत्सव हुने

मलेखुमा माछा महोत्सव हुने

गजुरी धादिङ), ११ असोज । माछा बजारका रुपमा प्रख्यात धादिङको मलेखुमा माछा महोत्सव आयोजना हुने भएको छ ।

नेपाल राष्ट्रिय वाणिज्य सङ्घ धादिङको आयोजनामा मलेखुबजारमा आगामी पुस ९ देखि १९ गतेसम्म राष्ट्रिय महोत्सव तथा माछा मेला आयोजना गर्न लागिएको सङ्घका अध्यक्ष लोकनाथ डल्लाकोटीले जानकारी दिनुभयो ।

जिल्लाको कृषि र पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्न यो महोत्सव हुन लागेको हो ।

तपाइँको प्रतिक्रिया ।