प्रहरी इन्काउन्टरमा कुमार घैंटे ठहरै

प्रहरी इन्काउन्टरमा कुमार घैंटे ठहरै

काठमाडौं, ३ भदौं । महानगरिय प्रहरी टोली र गुण्डाहरुबीच दोहोरो फाइरिङ हुँदा गुण्डा नाइके कुमार घैंटे मारिएका छन् । काठमाडौंको

 

gudo
रानिवनमा भएको प्रहरी इन्काउन्टरमा उनी मारिएका हुन् । प्रहरी स्रोतकाअनुसार घटनालाई अहिले गोप्य राखिएको छ ।
घैटे विभिन्न राजनीतिक आवरणमा संगठित अपराधमा संलग्न आएको प्रहरीका एक अधिकारीले बताए ।

यस अघि महानगरिय प्रहरी अपराध महाशाखाको विषेश टोलीले इन्काउण्टरमा अर्का गुण्डा नाइके चरि भनिने दिनेश अधिकारी मारिएका थिए ।

 

 

 

तपाइँको प्रतिक्रिया ।