प्रगती अमात्य, थाईल्याण्डमाहुनलागेको क्विन अफ एसिया २०१५ मा सहभागी हुने

प्रगती अमात्य, थाईल्याण्डमाहुनलागेको  क्विन अफ एसिया २०१५ मा सहभागी हुने

काठमाडौँ, २६ साउन/नेपालको प्रतिनिधित्व गर्दै स्वयम्भु काठमाडौकी प्रगती अमात्य यसैवर्ष डिसेम्बरमा थाईल्याण्डको बैङकक्मा आयोजना हुने “क्विन अफ एसिया २०१५” मा सहभागी हुने भएकी छिन । उनीले यसअघि पनी “मिस ग्लोबल नेपाल २०१४” को कन्टेष्टमा प्रतिस्पर्धा गरेर मिस पर्सनालिटीको उपाधि जितिसकेकी छिन ।

model 2

एसियाका अधिकांश देशहरुका सुन्दरीहरुको जमघट हुने उक्त प्रतियोगीतामा उनले कुनै न कुनै टाइटल जित्ने विश्वास लिएकी छिन र नेपालको प्रतिनिधित्व गर्दै थाईल्याण्ड जाने पक्का भएपछी उनले भनिन “म नेपालको प्रतिनिधित्व गर्दै जाँदैछु र नेपालीहरुलाई निराश हुन पक्कै दिन्न ”।

model 4

 

काठन्डौको एभरेष्ट कलेजमा अध्ययनरत उनि सानै देखि मोडलिङ्ग क्षेत्रमा रुचि राख्थिन र उनको यहि प्यसनले गर्दा आज एसियाका उत्कृष्ट मोडलहरुसँग प्रतिस्पर्धा गर्ने अवसर पाईन ।

model

तपाइँको प्रतिक्रिया ।