बौद्ध रामहिटीमा गौहत्या स्थिति तनावग्रस्त

बौद्ध रामहिटीमा गौहत्या  स्थिति तनावग्रस्त

कपन अनलाइन श्रावन २३/ बौद्ध रामहिटी कैलाश बोद्धि स्कुल नजिकै गौहत्या गरिएको भेटिएको छ। आज बिहान दुई गाईका बाछा हरुको हत्या गरिएको अवस्थामा भेटिएका हुन् ।

यतिबेला रामहिटी क्षेत्रमा  तनाबको स्थिति रहेको छ, यस सम्बन्धमा कपन प्रहरी प्रभागका प्रहरी निरिक्षक  शिब  बुढाथोकीसँग  जानकारी लिग्दा भने  ” दुइ गाईका बाछा हरु काटिएको र एक  बाछाको आधा शरीर घटना स्थलमा  भेटिएको छैन् ।” थप समाचार हामी केहीबेरमा यहिँ पोस्टमा अपडेट गर्ने छौ

अपडेट :

 

प्रहारी द्वारा एक ब्यक्ति लाइ नियंत्रणमा , एउटा गाइको बाछो मात्र मारिएको,मृत बाछोको टाउको र एउटा फिला गायब रहेको छ

Posted by kapanonline on Friday, 7 August 2015

अपडेट :

प्रहरीले गौहत्या गर्ने नुवाकोट घरभई काजी काठमाण्डू सिमलटार डेरा गारी बस्ने कमल तमांग भएको खुलासा गरेको छ । तमांग प्रह…

Posted by kapanonline on Saturday, 8 August 2015

अपडेट :

गाइकाटेको आरोपलागेका कमल तामांगका भाइले पत्रकारसामु रुदै दिएको बयान यस्तो छ ।

Posted by kapanonline on Saturday, 8 August 2015

तपाइँको प्रतिक्रिया ।