भूकम्प पिडितका लागि कुटुम्बको सांगीतिक प्रस्तुति

भूकम्प पिडितका लागि कुटुम्बको सांगीतिक प्रस्तुति

बैशाख १२ को विनासकारी भूकम्प र त्यसपछिका पराकम्पनहरूका कारण गोर्खा, सिन्धुपाल्चोक र अन्य विभिन्न स्थानमा रहेको सामुदायिक बिद्यालयहरू ध्वस्त भएको र त्यहाँ अध्ययन गर्दै गरेको बिद्यार्थी बिचल्लीमा परेको अवस्थामा पिडित बिद्यालय र बिद्यार्थीका निम्ति सहयोग जुटाउन बेबिलोन उच्च माध्यामिक बिद्यालय र यहाँ अध्ययनरत बिद्यार्थीहरूको सहकार्यमा एक भब्य सांगीतिक कार्यक्रमको आयोजना गरिएको छ ।11822071_916320241760368_1213773014_o

 

ख्यातिप्राप्त कुटुम्ब ब्याण्डको प्रस्तुति रहेको उक्त कार्यक्रममा पिडित बिद्यार्थीहरुको निम्ति कापी, कलम इत्यादि संकलन गरिएको थियो । साथै भुकम्प प्रभावित स्थानहरुमा कुटुम्ब ब्याण्डले बनाउन लागेको बिद्यालयहरूका लागि बेबिलोन बिद्यालयका बिद्यार्थी, बिद्यार्थी परिषद र अविभावकले आर्थिक सहयोग समेत गरेका िथए ।

11806692_916320235093702_1667133269_o

तपाइँको प्रतिक्रिया ।