महिला साथीको अश्लिल भिडियो बनाउने प्रहरी फन्दामा

महिला साथीको अश्लिल भिडियो बनाउने  प्रहरी फन्दामा

काठमाडौं, १२ असार । महिला साथीको अश्लिल भिडियो बनार्ई चरित्र हत्या गर्ने काठमाडौं टोखा नगरपालिका गोंगबु बस्ने भारत दार्जलिङका २९ वर्षीय बरुण थापालाई महानगरीय अपराध महाशाखाले शुक्रबार गोगंबुबाट पक्राउ गरेको छ ।

couple-3-650x433
आफुले भनेजस्तो गर्न नमानेपछि थापाले अश्लिल भिडियो बनाई बिभिन्न अश्लिल वेबसाइटहरुमा पोष्ट गरी चरित्र हत्या गरी मानसिक यातना दिएपछि प्रहरीले पक्राउ गरेको हो ।
थापालाई विद्युतिय कारोवार ऐन अन्तर्गत आवश्यक कारवाहीको लागि महाशाखाले शुक्रबार महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाएको छ ।

 

तपाइँको प्रतिक्रिया ।