गीतकार बिजय तिमिल्सिना अब म्युजिक भिडियो निर्देशन तिर

गीतकार बिजय तिमिल्सिना अब म्युजिक भिडियो निर्देशन तिर

जेष्ठ १७ ,काठमाडौं नेपाली साहित्य,कला क्षेत्र र समसामहिक बिषयमा कलम चलाउदै आएका  गीतकार बिजय तिमिल्सिनाको ‘एेना हेरेर; गीतको भिडियो सुटिङ सम्पन्न भएको छ । बिजय तिमिल्सिना स्वयमले निर्देशान गरेको भिडियोमा मोडल मनिष ढुंगाना,शान्ती वस्नेत र गणेश न्यौपान्य (मुनाल) ले अभियन गरेका छन ।

11358612_973366499370381_1273239585_n

 

गायक सुदन ढकालले स्वर भरेको गीतमा संगित बिजु बज्रले दिएका छन । कोरियोग्राफी प्रशन्त तमाङले गरेका छन भने क्यामरामा कैद गर्ने काम तिलक गौतमले गरेका हुन । गीत र म्युजिक भिडियोले आफुलाई उचाइमा पुराउनेमा ढुक्क रहेको गायक सुदन ढकालले बताउछन्  ।

11358689_973366489370382_1422953942_n

मोडल मनिष ढुंगानाले गीतको शब्द र निर्देशकको प्रस्तुती गर्ने क्षेमताको तारिफ गर्दै आफुले यो गीतमा अभिनय गर्न पाउदा खुशी लागेको बताए । मधु बोगटिको संयोजनमा भिडियोको सुटिङ सम्पन्न भएको थियो ।

 

तपाइँको प्रतिक्रिया ।