स्नातक तह तेस्रो वर्षको परीक्षा जेठ ३१ बाट

स्नातक तह तेस्रो वर्षको परीक्षा जेठ ३१ बाट

जेठ १२/कपनअनलाइन- बैशाख १२ गतेको बिनाशकारी भुकम्पबाट स्थगित जेठ १४ गते बाट सञ्चालन हुने भनिएको स्नातक तह तेस्रो वर्षको परीक्षा जेठ ३१ गतेबाट हुने भएको छ ।

imgres
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको सोमबार बसेको बैठकले स्थगित परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । विभिन्न संकायमा त्रिभुवन विश्वविद्यालयमा यो वर्ष स्नातक तेस्रो वर्षको परीक्षामा सामेल हुने करिब २ लाख ५० हजार विद्यार्थी रहेका छन् ।
परीक्षा तालिका जेठ १५ गते शुक्रबार भित्र प्रकाशन हुनसक्ने बताइएको छ ।

तपाइँको प्रतिक्रिया ।