आज ४ दशमलव ३ रेक्टरस्केलको पराकम्पन गयो

आज ४ दशमलव ३ रेक्टरस्केलको पराकम्पन गयो

काठमाडौं,१२ जेठ – विनासकारी भुकम्प गएको एक महिना पुगेका दिन दिउँंसो दुई बजेर ११ मिनट जाँंदा ४ दशमलव ३ रेक्टरस्केलको पराकम्पन गएको छ । हिजो राती सबा दश बजेदेखि ४ रेक्टरस्केलमाथिको पराकम्पन गएको थिएन ।

राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार दोलखा केन्द्र बिन्दु भएको पराकम्पन गएको हो । पराकम्पन जानेक्रममा कमी आएको छ । विज्ञहरुले त्रासमा बस्न नहुने र ठूलो पराकम्पनको सम्भावना नरहेको बताउँंदै आएका छन् ।

तपाइँको प्रतिक्रिया ।