गोरखामा आएको भूकम्पले लियो एकको ज्यान

गोरखामा आएको भूकम्पले लियो एकको ज्यान

चितवन, ११ जेठ : आज बिहान ३ बजेर २३ मिनेट जाँदा गोरखालाई केन्द्रविन्दु बनाएर गएको ५ रेक्टर स्केलको भूकम्पले दारेचोकमा एक जनाको ज्यान लिएको छ ।

images

परकम्पनले बेहोस भएपछि  चितवनको दारेचोक ९ धारापानीका ६५ बर्षिय लाटीमाया चेपाङको ज्यान गएको ईलाका प्रहरी कार्यालय मुग्लिङले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।