फेरिल्याण्ड स्कूलले जेठ १२ गते स्वास्थ्य शिविर तथा परामर्श कार्यक्रम गर्ने

फेरिल्याण्ड स्कूलले जेठ १२ गते स्वास्थ्य शिविर तथा परामर्श कार्यक्रम गर्ने

जेठ ११/ कपनअनलाइन-बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा रहेको फेरिल्याण्ड ईन्टरनेशनल स्कूल र महिला तथा वातावरण समूह (WEG) ले संयुक्त रुपमा भोलि जेठ १२ गते मंगलबार “स्वास्थ्य शिविर तथा परामर्श कार्यक्रम” गर्ने भएको छ । 1471806_681164391917696_308966538_n

उक्त शिविरमा मुटु विशेषज्ञद्धारा मुटु सम्बन्धि विशेष परिक्षण हुने स्कूलका निर्देशक डी.वि. वोहराले बताए । कार्यक्रम बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का नागरिक मञ्चका संयोजक श्याम डोटेलको संयोजकत्वमा विद्यालय प्राङ्गणमा बिहान १० बजेबाट हुने हुदाँ सम्पूर्ण बुढानिलकण्ठ नगरवासीलाई उपस्थित भईदिन पनि विद्यालयले आग्रह गरेको छ ।

तपाइँको प्रतिक्रिया ।