मोबाईल एप चलाएको भरमै भुकम्प पीडितलाई सहयोग

मोबाईल एप चलाएको भरमै भुकम्प पीडितलाई सहयोग

बैशाख १२ गते गएको बिनास्करी  भुकम्प पीडितलाई  विश्वभरबाट  राहत आइरहेको  बेलामा नेपाली  युवाहरुले  नौलो  प्रयास  गरेका छन । जस्मा  उनीहरु  द्वारा निर्मित  भुकम्प  सम्बन्धी  सम्पूर्ण जानकारी हेर्न  मिल्ने “Earthquake  Nepal”  नामक एपको बिकास गरेका छन, जुन  तपाईंहरुले  प्रयोग  गरेकै  भरमा  भुकम्प  पीडितहरु  लाई  सहयोग  पुग्ने  छ ।

earthquake_nepal_app

कसरी  हुने  छ  त  सहयोग?
एस एपमा राखिएका  बिज्ञापनहरु  बाट  सन्कलन गरीएको रकम  ती युवाहरुले  भुकम्प पीडितलाई  सहयोग  गर्ने  एस एप का एक developer हेम श्रेष्ठले जानकारी दिनुभयो ।

तपाईंहरु  को  सहयोग ?
तपाईंहरुले   ईन्टरनेट भएको  बेला  एस  एप को  प्रयोग  गरेरे  तपाईंको तर्फबाट समेत  यस सहयोग मा हात मिलाउन सक्नु  हुनेछ ।
यदी तपाईं  बिज्ञापन  दाता हुनुहुन्छ भने, तपाईं  ले  बिज्ञापन  दिएर  नि  सहयोग  गर्न  सक्नुहुनेछ  । बिज्ञापन को लागि  [email protected] ईमेल मार्फत संपर्कन गर्न सकिनेछ ।

यस बाट कती सम्मको राहात दिन सकिने छ?
बैशाख ३१ गते Google Playstore मा launch भएको “Earthquake Nepal” पहिलो हप्तामा नै १५,००० भन्दा बढी चोटी डाउनलोड भइ सकेको छ । यसबाट पहिलो हप्तामै १२,००० जम्मा भैसकेको छ । सो रकम जेठ ९ गते धादीड स्थीत माझी गाँउमा एक कार्यक्रम मार्फत राहात सामाग्रीहरु वितरण गरिएको छ । अब आगामी दिनमा जम्मा हुने रकमहरु पनी यसरीनै पिडितहरु सामुन्ने पुर्याउने वाचा डेपलपर अशोक बस्नेतले जनाए ।

जति धेरै यो एपको प्रयोग भयो त्यतिनै बढी रकम जम्मा हुने भएकोले तपाइहरुले पनि यस एपको प्रयोग गरि पिडितलाई सहयोग गर्ने सो प्रयासमा हात मिलाउन सक्नुहुने छ ।

एपको बिशेषता

  1. National Seismological Centre बाट प्राप्त भुकम्पको जानकारी
  2. चार (४) म्यागनेचुड भन्दा ठूला भूकम्पको जानकारी आफ्नो मोबाइलमानै Notification बाट प्राप्त गर्नुहोस् । यसको निम्ती तपाईको मोबाइलमा इन्टरनेट जडान गरिएको हुनु पर्नेछ ।
  3. Disaster Risk Reduction  बाट प्राप्त हाल सम्म भएको क्षतीको विवरण र हाल सम्म प्रधानमन्त्री राहत कोषमा संकलन भएको रकमको जानकारी ।
  4. भूकम्प सम्बन्धी समाचारहरु
  5. फोटो संग्रह
  6. भूकम्प सम्बन्धी जानकारी मुलक भिडियोहरु
  7. Emergency सम्पर्क नम्बर र ठेगाना
  8. भूकम्पबाट बच्ने उपायहरु

कसरी download गर्ने?
यो Link मा गएर Download गर्नुहोस्
https://play.google.com/store/apps/details?id=com.np.earthquake

तपाइँको प्रतिक्रिया ।