विश्व कृतिमानी रवि लामिछनेको ‘एक’अभियान

विश्व कृतिमानी रवि लामिछनेको ‘एक’अभियान

बोलेर विश्वो कृतिमन राख्न सफल नेपाली संचार क्षेत्रका विश्वो कृतिमानी कार्यक्रम प्रस्तोता रवि लामिछाने बैशाख १२ गते गएको बिनासकारी भूकम्पले देशलाई पुग्न गएको पिडामा मलम लगाउने उद्द्श्यका साथ नेपाल आउनुभएको छ । बिपतमा परेको देशको पिडाको दिर्गकालिन उपचार गर्ने उनको उद्घोस छ । राहतले देशको घाऊ निको होला तर मुल समस्या हल गर्न तिर उहाको अभियान लाग्ने छ ।

 

11350107_967934569913574_603053735_nदेशका सर्व प्रिय व्यक्तीको संलग्नतामा सुरु हुँदै गरेको उहाको ‘एक’ अभियान एतिहासिक हुने जानकारी प्राप्त भएको छ । आज १ बजे सुरु हुने ‘एक’अभियानमा नेपालका सर्वप्रिय ब्यक्तिहरु डा भगवान कोईराला, डा सन्दुक रुइत, मह , अनुराधा कोईराला, राजेश हमाल, पारस खड्का, महावीर पुन, उत्तम संजेल जस्ता ब्यक्तिहरु वाट शुरु हुने गहीरहेको जानकारी प्राप्त भएको छ ।

11334707_967934529913578_1112898716_n

सेवा गरे भन्दा बढी देखाउनेहरुका लागि पनि यो अभियान शिक्षा बनोस शुभकामना एडमायर नेपाल र अभियान कर्ता रवि लामिछनेलाई अनी सबै सम्लग्न अभियान कर्तालाई ।

तपाइँको प्रतिक्रिया ।