भूकम्पको त्राशले त्रिपालको बास

कपन अनलाइन\

बैशाख २९ गते दोलखा केन्द्र बनाएर गएको शक्तिशाली भूकम्पपछिकाठमाडौँ आक्रान्त बनेको छ । भुकम्पपश्चात मानिसहरु खुल्ला ठाउँमा त्रिपाल, पाल र प्लस्टिक टाँगेर बसेका  छन् । अहिलेसम्म यस दोस्रो भुकम्पबाट मर्नेहरूको संख्या पनि ७५ नाघिसकेको छ भने २००० भन्दा बढि घाइते छन् । यसअघि बैशाख १२ गतेको  भूकम्पबाट मर्नेहरुको संख्या ८ हजार २१९ पुगेको र ७६ हजार ६३८ घाइते भएको गृहमन्त्रलायले भर्खरै जारि गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ ।

हेर्नुस भिडियो कपन मिलनचोकस्थित बालउद्धारका उ मावि पछाडीको खाली ठाउँमा  बसेका कपनवासीहरूको  आश्रयस्थल ।

NepalQuake2 Video

#Nepalquake2 #tents

Posted by kapanonline on Wednesday, 13 May 2015

तपाइँको प्रतिक्रिया ।