Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2015/05/cristiano-ronaldo_3298067b.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

रोनाल्डोले ८० करोड सहयोगगर्ने

२६ वैशाख, काठमाडौं । रियल मडि्रडका सुपरस्टार क्रिटियानो रोनाल्डोले नेपालका भूकम्प पीडितलाई ७ मिलयन यूरो अर्थात झण्डै ८० करोड रुपैयाँ सहयोग गर्ने दि टेली ग्राफले जनाएको छ   ।

cristiano-ronaldo_3298067b

फिफा बालोन डि’ओरका विजेता रोनाल्डोले सेभ द चिल्डे्रनमार्फत भूकम्प प्रभावित नेपालका बालबालिकालाई सहयोग गर्ने भएका हुन् ।यसअघि रोनाल्डोले आफ्नो फेसबुक पेजमार्फत पनि सेभ द चिल्डे्रनमा डोनेसनका लगि आग्रह गरेका थिए ।

रोनाल्डोले च्यारिटेबल काम गरेको यो पहिलो पटक भने होइन । अघिल्लो बर्ष रोनाल्डोले १० महिनाका बालकको ब्रेन सर्जरी गर्न पनि डोनेसन गरेका थिए ।

 

तपाइँको प्रतिक्रिया ।