प्रधानमन्त्री तथा मन्त्रीपरिषदको वेभसाइट ह्याक

प्रधानमन्त्री तथा मन्त्रीपरिषदको वेभसाइट ह्याक

काठमाडौं। नेपाल सरकारको आधिकारिक वेभसाईट ह्याक भएको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषदको औपचारिक तथा आधिकारीक वेभ पोर्टल www.opmcm.gov.np हयाक भएको हो।

download

आधिकारिक पेज खोल्दा हयाकरले अंग्रेजीमा तिमिहरु सवै सरकारका भ्रष्टहरु हौ भन्ने सन्देश दिएको छ। तिमीहरु राजनीतिक हिंसाधारी हौ भनेर हयाकमा हयाकरले लेखेको छ।

सामान्यता सरकारी वेभसाईटहरुको प्राविधिक पक्षमा सजगता नअपाउने हो भने महत्वपूर्ण सूचनाहरु समेत वाहिरने संभावना रहेको हुन्छ। तर यस बारेमा नेपाल सरकारका कर्मचारीहरुको खास ध्यान पुग्न सकेको छैन।

 

तपाइँको प्रतिक्रिया ।