Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2015/03/kapan7tale.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

कपन सातत्ले देखी राममन्दिर सम्म को घर भत्किदै

कपनअनलाइन/चैत्र -५ / बुढानीलकण्ठ नगरपालिका अन्तर्गत वडा नं १२ को साततल्ले देखी आकासेधारा हुदै वडा नं १३ को राममन्दिर सम्म बाटो विस्तार हुने भएको छ ।

kapan7tale

उपत्यका नगर विकास प्राधिकरणले विस्तार गर्न लागेको सो बाटो निर्माणका लागि स्थानीय तहबाट ७० प्रतिशत भन्दा बढि स्थानीयहरुले सहमती जनाइसकेको र आवश्यक प्रकृया समेत सुरु भएको १२ नं वडाका नागरीक वडा मञ्च संयोजक श्याम डोटेलले कपन अनलाईनलाई बताए ।
हाल २२ फुट बाटो कायम रहेको सो मार्ग अब २६ फिटको बन्ने र यातायात सहित बटुवाहरुको लागि समेत पेटी निर्माण हुने जानकारी डोटेलले दिएका छन ।

तपाइँको प्रतिक्रिया ।