कपनका १००जनाले गरे रक्तदान

कपनका १००जनाले गरे रक्तदान

कपन अनलाइन १७ माघ/ कपन तथा आसपासको क्षेत्रमा सामाजिक क्रियाकलाप गर्दै आएको समाजको आवाज नामक सामाजिक संस्थाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
Samajko Aawaj

शहिद दिवसको अबसरपारि संस्थाले हिजो बूढानीलकण्ठ नगरपालिको १२ वडा स्थिति शिवमन्दिर नजिकै खुल्लारक्तदान कार्यक्रम को आयोजना गरेको हो । कार्यक्रममा कपन तथा आसपासका महिला तथा पुरुष गरि १०० जनाले रक्तदान गरेको संस्थाले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।