Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2015/01/sunny-leone-041.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

सनी लियोन इन्टरनेटमा लोकप्रिय हुने टिप्स दिने तयारीमा

पोर्न स्टारबाट बलिउड अभिनेत्री र अब मेन्टर बनेकी सनी लियोन अहिले आइटम नम्बर र बलिउड चलचित्रमा मात्र सीमित छैनन् उनी अनलाइन ट्यालेन्ट शोमा पनि छाएकी छन् ।

sunny-leone-041
सन् २०१४ मा इन्टरनेट सञ्जालमा सबैभन्दा बढी सर्च गरिएकी अभिनेत्री सनी लियोनलाई हालै एउटा अनलाइन बेस्ड रियलिटी ट्यालेन्ट शोको मेन्टरका रुपमा चयन गरिएको छ ।
सनीले यस विषयमा भनेकी छन्–जब यस शो मेकर्स मेरोमा यो आइडिया लिएर आए कि मैले प्रतियोगिताको गाइड गर्नुपर्नेछ, तब मैले तत्काल हुन्छ भनिदिएँ । यो शोमा म प्रतियोगीहरुलाई बताउने छु कि उनीहरुले के कसरी शूट गर्नुपर्नेछ । सनी यस शोमा प्रतियोगीहरुलाई इन्टरनेटमा लोकप्रिय हुने टिप्स दिनेछिन् । यी प्रतियोगीहरुमा गायक, गायिका, नायक नायिका र डान्सर्सहरु हुने छन् ।
यस अनलाइन ट्यालेन्ट बेस्ड रियालिटी शोमा प्रतियोगीहरुले आफ्नो प्रतिभा शुट गरेर उक्त भिडियोहरु इन्टरनेटमा अपलोड गर्नुपर्नेछ । कसको भिडियो सबैभन्दा लोकप्रिय हुनेछ त्यसैको आधारमा विजेत चयन गरिनेछ । एजेन्सी

तपाइँको प्रतिक्रिया ।