Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2015/01/prachanda.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

गल्ति सच्याउन प्रतिबद्ध भएको प्रचण्डको भनाइ

कपन अनलाइन\माघ८, २०७१

एमाओवादी अध्यक्ष प्रचण्डले सोमबार रातिको घटना त्रुटिपूर्वक भएको भन्दै आफूहरू उक्त घटना सच्याउनेमा प्रतिबद्ध भएको बताएका छन् । बुधबार बिहान आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले नचाहँदा नचाहँदै संविधानसभामा तोडफोड भएको भन्दै आगामी दिनमा यस्ता त्रुटिहरू हुन नदिने बताएका थिए । प्रक्रियामा जान मात्र रोक्ने आफ्नो उद्देश्य रहेको भएपनि आक्रोशित सभासद्हरूका कारण यस्तो हुन गएको बताए ।

prachanda

सहमतिको कुरा हुँदा हुँदै सत्तापक्षले आफ्नो बलस्वरूप प्रक्रियामा जान थालेपछि त्यसलाई नियन्त्रण गर्न नाराबाजी गर्न खोजिएको उनले दोहो¥याए । गल्ती मानिसबाटै हुने र सच्याउन नसक्नु सबैभन्दा ठूलो गल्ती हुने हुँदा आफूहरू पुनः त्यस्तो गल्ती नदोहो¥याउने बाबुराम भट्टराईले बताए । जङ्गली पार्टी र व्यहोराको कुरा उठाउनु एमाओवादीलाई बदनाम गर्न खोजेको बताएका थिए ।

तपाइँको प्रतिक्रिया ।