पीकेपछि सामाजिक सञ्जालमा भाइरल को रुप लिदै “सीके” (भिडियोसहित)

पीकेपछि सामाजिक सञ्जालमा भाइरल को रुप लिदै   “सीके” (भिडियोसहित)

अमिर खानको चलचित्र पीकेको एउटा स्पुफ भिडियो अहिले सामाजिक सञ्जालमा खुब शेयर भइरहेको छ । यो एउटा एनिमेशन फिल्म हो । जसलाई पीकेलाई नयाँ शिराबाट एउटा नयाँ कथाको रपमा प्रस्तुत गरिएको छ ।

चलचित्रको नाम उनीहरले सीके राखेका छन्। फिल्ममा एलियन भोजपुरी होइन, बरु शाहरुख खानको अन्दाजमा बोलिरहेको छ । किनभने उसले शाहरुख खानको हात समातेर भाषा डाउनलोड गरेको छ। यसमा एक क्रिकेटर पनि छ । पुरै कहानी तपाई आफै हेर्न सक्नुहुनेछ । एजेन्सी

 

तपाइँको प्रतिक्रिया ।