Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2015/01/nepal-cricket-team.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

नेदरल्याण्ड्सले दिएको १५९ रनको लक्ष्य पछ्याउँदै नेपाल

आइसीसी वल्र्ड क्रिकेट डिभिजन दुईमा नेपालले आज नेदरल्याण्डको सामना गर्दैछ । टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्डले एक बल बाँकी छँदा सबै विकेट गुमाएर १५८ रन बनायो ।

nepal-cricket-team

१५९ रनको विजय लक्ष्य पाएको नेपालले अहिले ब्याटिङ गरिरहेको छ । यो समाचार तयार पार्दा सम्म नेपालले ३० ओभरको समाप्तिमा ५ विकेट गुमाउँदै ९० रन बनाएको छ ।

बलिङका क्रममा नेपालका कप्तान पारस खड्का, सोमपाल कामी, शक्ति गौचन र वसन्त रेग्मीले समान २—२ विकेट लिए ।

तपाइँको प्रतिक्रिया ।