बुढानीलकण्ठ नगरपालिकामा संक्रमितको शंख्या १,५२९ पुग्यो ,११०७ जना निको भए

बुढानीलकण्ठ नगरपालिकामा संक्रमितको शंख्या १,५२९ पुग्यो ,११०७ जना निको भए

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ १०।

बुढानीलकण्ठ नगरपालिकामा पछिल्लो २४ घण्टामा ६३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। जेष्ठ ९ गते  ३४ जना महिला र २९ जना पुरुष गरि कुल ६३ जना संक्रमित थपिएका छन । थपिएका संक्रमित सँगै नगरपालिकामा पुष्टि भएका कुल संक्रमित संख्या १,५२९ पुगेको छ। जसमध्ये ७३१ जना महिला र ७९८ रहेका छन भने  कुल संख्या ११०७ पुगेको छ जसमध्ये ५२१ महिला र ५८६ ले कोरोनालाई जितेका छन

वडागत विवरणः

वडा नं १:  दुई  पुरुष

वडा नं २:  एक महिला र  तीन पुरुष

वडा नं ३:  दुई महिला र चार  पुरुष

वडा नं ४:  एक महिला

वडा नं ५:  एक बालिका

वडा नं ६:  तीन पुरुष

वडा नं ७:  चार महिला र  एक पुरुष

वडा नं ८:  चार महिला र दुई पुरुष

वडा नं ९:  छ महिलार  छ पुरुष

वडा नं १०: छ  महिलार  तीन पुरुष

वडा नं ११:  छ महिला र  दुई पुरुष

वडा नं १२: तीन महिलार  दुई पुरुष

वडा नं  १३ : एक पुरुष

तपाइँको प्रतिक्रिया ।