ज्याकलिनले वल्र्ड रेकर्डको प्रयास

श्रिलंका बाट बलिउड प्रबेश गरेकी नायिका ज्याकलिन फर्नाडिसले स्वास्थ्य रहने र स्वस्थ खाना खाने संदेश संगै वल्र्ड रेकर्ड राख्ने काम गर्ने भएकी छिन ।डु यु नामक कैम्पेन संगै अरु सयौ महीला संग मिलेर उनले वल्र्ड रेकर्ड राख्ने प्रयास गर्ने र सगै फिट हुने सन्देश दिनको लागि पहल गर्दै छिन । ६ नोभेम्बरमा बिशेश गरी ६० सेकेन्ड सम्म उनले प्लैंक पोजिसनमा आफुलाई राखेर वल्र्ड रेकर्डको दाबेदारी गर्ने छिन ।

jacqueline_fernandez_beautiful_sari_wallpaper

विशेष गरी महीला र जवान युबतीहरुलाई आफ्नो शरीरको ध्यान दिन उनको आग्रह हुने छ ।श्रिलंका बाट बलिउडमा प्रबेश गरेकी यि नायिका पहीले भन्दा पनि पछिल्लो फिल्महरुमा फिट देखीएकी छिन ।ढिसुम र अ फ्लाईग जट्ट उनको रीलिजमा आएका पछिल्ला फिल्महरु हुन ।

तपाइँको प्रतिक्रिया ।