मलेसियाका लागि फिङ्गर प्रिन्ट

मलेसियाका लागि फिङ्गर प्रिन्ट

finger-print

लाजिम्पाटस्थित उत्तर ढोकामा रहेको एक एजेन्सीमा मलेसिया जानको लागि हातको औँलाको प्रिन्ट गराउन जम्मा भएका नेपाली युवा । एजेन्सीले मलेसिया जानको लागि फिङ्गर प्रिन्ट गराएबापत प्रति व्यक्ति रु ३२ सय लिने गरेको बताए । तस्बिर ः प्रदीपराज वन्त, रासस

तपाइँको प्रतिक्रिया ।