जङ्गली च्याउको सङ्कलन

jangali

शुक्लाफाँटा आरक्षको मध्यवर्ती क्षेत्रका महिला आरक्षबाट ल्याएको जङ्गली च्याउ छिमेकीलाई बाँड्न भाग लगाउँदै । प्रयाप्त बर्षा हुँदा यस बर्ष जङ्गली च्याउको उत्पादन बढेको छ । तस्बिर ः राजेन्दप्रसाद पनेरु, कञ्चनपुर, रासस

तपाइँको प्रतिक्रिया ।