चेपाङका लागि छात्राबास

chhatra-bash

लक्ष्मी प्रतिष्ठानद्धारा चितवनको विकट लोथरको कान्दामा हालै निर्माण गरिएको कुमार बलराम स्मृति छात्रावास । यो छात्रावासमा चेपाङलगायत १२३ जना अध्ययनरत बालबालिका बसोबास गर्दछन् । तस्बिर ः नारायण ढुंगाना, रत्ननगर(चितवन), रासस

तपाइँको प्रतिक्रिया ।