गुरू लुइटेल प्रतिष्ठानको चियापान सम्पन्न

गुरू लुइटेल प्रतिष्ठानको चियापान  सम्पन्न

कपन अनलाइन,५ कात्तिक

सहिद गुरू प्रसाद लुइटेलको नाममा स्थापित गुरू लुइटेल प्रतिष्ठानले कार्त्तिक ३ गते बुधबार राजधानीको नयाँ बानेश्वरमा बडा दशैँ, शुभ दिपावली र छठ लगायतका पर्वहरूको अवसर पारेर शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।

14804720_1418979161464004_795195123_n
नेकपा एमालेका केन्द्रीय सचिव प्रदिप ज्ञवालीको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा एमाले नेता एंव सांसद यज्ञराज सुनुवार, किशोर अधिकारी, पूर्व सेनापति रूक्मांगद कटुवाल, अर्थविद डा.शंकर शर्मा, महान्यायधिवक्ता रमन श्रेष्ठ, अधिकारकर्मी सुवोध प्याकुरेल, अधिवक्ता दिनेश त्रिपाठी लगायत शिक्षक, प्राध्यापक, कानुन व्यवसायी, पत्रकार लगायत सर्वसाधरणको उपस्थिति रहेको थियो ।

14741652_1418980251463895_102876121_n

फोटो सौजन्य : गुरू लुइटेल प्रतिष्ठान

तपाइँको प्रतिक्रिया ।