नेपाल चीन सिमाना कोराला नाका

नेपाल चीन सिमाना कोराला नाका

€qXÔNÜѱÿÙ

हिमाल पारीको जिल्ला मुस्ताङको लोमन्थाङबाट नेपाल चीनबीचको सिमानामा रहेको कोराला नाका । प्रकृतिको अनुपम नमूनाका रुपमा रहेको यस्ता दृश्य लोमन्थाङ – कोरला मार्गमा देख्न पाइन्छ । तस्बिर ः वासुदेव पौडेल, पोखरा, रासस

तपाइँको प्रतिक्रिया ।