गोकर्णेश्वर नगरपालिकामा १ तला माथिबाट खसेर मिठुको मृत्यु

कपन अनलाइन /काठमाडौं, १५ साउन
गोकर्णेश्वर नगरपालिका–१२ नयाँबस्तीस्थित डेराघरको १ तला माथिबाट खसेर शनिबार गम्भीर घाइते भएकी ४९ वर्षीया मिठु कार्कीको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको  छ ।

प्रहरीले घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।