जोरधारा एरियामा पासो लगाएर आत्महत्या

जोरधारा एरियामा पासो लगाएर आत्महत्या
suicideकपन अनलाइन, १३ साउन, २०७३
बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १२ जोरधारा नजिक बिहिबार एक जना युवकले झुन्डिएर आत्महत्या गरेका छन् । आत्महत्या गर्नेम ओखलढुंगा जिल्ला स्थायी घरभएका ३६ वर्षीय चन्द्रकुमार राई रहेको प्रहरीले जनाएको छ । मृतक राई बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १२ जोरधारा क्षेत्रमा डेरा गरी बस्दै आएका थिए । कोठाभित्र झ्यालको ग्रिल्मा पासोलागाई झुन्डिएर आत्महत्या गरेको कपन प्रहरी प्रभाग कपनले जनाएको छ । मृतकले कुन कारणले आत्महत्या गरेको खुल्न नसकेको र शव परीक्षणका लागि महारागञ्जस्थित त्रिवि शिक्षण अस्पताल लागिएको छ ।
तपाइँको प्रतिक्रिया ।