कोरियन भाषा परीक्षाको नतिजा सार्बजनिक, तीन हजार पाँच सय १७ परीक्षार्थी उत्तीर्ण

कोरियन भाषा परीक्षाको नतिजा सार्बजनिक, तीन हजार पाँच सय १७ परीक्षार्थी उत्तीर्ण

कपन अनलाइन / ११ साउन,

काठमाडौं । रोजगार अनुमति प्रणाली -इपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाको नतिजा सार्बजनिक भएको छ ।

गत असारमा   भाषा परीक्षा लिइएको थियो । परीक्षामा तीन हजार पाँच सय १७ परीक्षार्थी उत्तीर्ण भएका छन् । यस वर्ष ५७ हजार एक सय २९ जना परीक्षामा सहभागी भएका थिए ।

भाषा परीक्षा उत्तीर्ण गरेका सबैजना कोरिया जाने ग्यारेन्टी भने नहुने उनले बताए ।  परीक्षाको नतिजा इपीएस नेपाल डट जिओभी डट एनपीमा हेर्न सकिन्छ ।

तपाइँको प्रतिक्रिया ।