बुढानिलकण्ठ नगरपालिकाको विकास कसरी गर्ने ? बहशमा सहभागि हुनुहोस् !!

बुढानिलकण्ठ नगरपालिकाको विकास कसरी गर्ने ? बहशमा सहभागि हुनुहोस् !!

https://youtu.be/W1gXkd4PDAM

कपन अनलाइन, १० साउन, २०७३

कपन अनलाइनले बुढानिलकण्ठ नगरपालिकाको दीर्घकालिन विकास कसरी गर्ने बहश शुरू गरेको छ ? सम्भावना चुनौति तथा समस्याकाबीच नगरपालिकालाई विकसित कसरी बनाउने बारे यस क्षेत्रको सर्वसामान्य देखि राजनीतिक दलका प्रतिनिधि र जनप्रतिनिधि(सांसद) सम्मको विचार लिने क्रम शुरू गरिएको छ । हामी यस नगरसंग सम्बन्धित सबैलाई यो विषयसँग जोड्न चाहन्छौँ । आउनुस् सहभागि बन्नुस् । तपाईको लिखित कुरा छन् भने कपन अनलाइनले प्रकाशित गर्नेछ । हामीलाई फोन गरेर, इमेल गरेर पनि जोडिन सक्नु हुन्छ । यो अभियानमा कपन अनलाइन बुनपाको सबै वडामा पुग्ने छ ।

(फोटो: हाम्रो बुढानिलकण्टडटकम)

तपाइँको प्रतिक्रिया ।