युवा संघ र अनेरास्ववियुले सरकार विरोधीलाई नांगेझार पार्ने

 

yuba-sangaकपन अनलाइन /५ साउन ।

प्रधानमन्त्री केपी ओलीले राष्ट्रवादी र विकासका काम गरेका कारण नौ महिनामै हटाइएको भन्दै एमालेका दुई जनसंगठनका त्यस काममा लाग्नेहरुलाई सडकमै नांगेझार पार्ने घोषणा गरेका छन् । युवा संघ नेपाल र अनेरास्ववियुले बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उक्त घोषणा गरेका हुन् ।

 

ओलीलाई हटाउनका लागि देशी–विदेशी शक्ति केन्द्रहरु लागेको भन्दै उनीहरुले त्यसमा संलग्नहरुलाई सडकमै नांगेझार पार्ने बताए । युवा संघका अध्य्क्ष राजीव पहारी र अखिलकी अध्यक्ष नविना लामाले वक्तव्य जारी गर्दै ओलीले चाल्ने जस्तोसुकै कदममा पनि साथ दिने बताएका छन् ।

हेर्नुस् संयुक्त विज्ञप्ति 

state

तपाइँको प्रतिक्रिया ।