प्रबासी नेपाली मन्च मलेसियाले गर्यो क्षेत्रिय कमिटी बिस्तार

प्रबासी नेपाली मन्च मलेसियाले गर्यो  क्षेत्रिय कमिटी बिस्तार

 दिनेश खड्का “खप्तडी” /मलेशिया/२७ असार ।

प्रबासी नेपाली मन्च जोहोर राज्य स्थित बातुवात क्षेत्रिय प्रथम भेला सम्पन्न भएको छ।प्रबासी नेपाली मन्च मलेसियाका अध्यक्ष राजेन्द्र भण्डारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रम मा मन्चका केन्द्रिय उपाध्यक्ष एँव जिफन्ट सपोट ग्रुप मलेसिया का सयोजक बेदकुमार खतिवडा बिशिष्ट अथिति रहनु भएको थियो ।

Johar

मन्च का महासचिब दयाराम कुमालको बिशेष उपस्थिति मा सम्पन्न भेलाले अभिमन्यु बिके को अध्यक्षतामा १३ सदस्यीय क्षेत्रिय कमिटी बिस्तार गरेको छ जसमा उपाध्यक्ष हरु टेक कुमाल ,रेबति घिमिरे ,नगेन्द्र यादब सचिब समुन्द्र भण्डारी ,सह सचिब सुरेश माझी कोषध्यक्ष कृष्ण महरा रहेको जोहोर प्रमुख बिनोद खड्का ले जानकारी दिए ।

जोहोर राज्य सचिब नगेन्द्र देबकोटा ले अध्यक्षता गर्नु भएको कार्यक्रम को स्वागत मन्तव्य केन्द्रिय सदस्य एँव जोहोर प्रमुख बिनोद खड्काले दिनु भएको थियो ।कार्यक्रम को संचालन यज्ञ भट्ट गर्नु भएको थियो । सम्पुर्ण बक्ता ले नयाँ कार्यसमिति लाई बधाई तथा शुभकामना दिएका थिए।

तपाइँको प्रतिक्रिया ।